Isaiah 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैको बदनाम हुनेछ र सबै घमण्‍डीहरू होच्‍याइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मानिस निहुराइनेछ, र मानिस-जाति विनम्र तुल्‍याइनेछ, र अभिमानीका आँखा झुकाइनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मानिस होच्याइनेछ; अनि हरेक जन नम्र बनाइनेछ, अभिमानीका आँखा नम्र पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्।