Isaiah 5:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको विनाश हुनेछ। तिमीहरू आफ्ना पापहरूका बन्धनबाट मुक्त हुन सक्नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्ट्याइँलाई गाड़ा तान्ने डोरीहरूले झैँ तानेर ल्याउँछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्; अनि गाडाका डोरीहरूले झैँ दुष्टता निकाल्छन्,
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्।