Isaiah 5:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको विनाश हुनेछ! ए मद्य पिउन वीरहरू हो! कडा मद्य मिलाउनचाहिँ तिमीहरू साहसी र निडर छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्; अनि मद्य मिसाउन सिपालु छन्,
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मद्य मिसाउनमा सिपालु छन्।