Isaiah 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण अब मेरो मित्रले भन्‍छ, “हे यरूशलेम र यहूदाका बासिन्‍दाहरू हो, म र मेरा दाखबारी बीच तिमीहरूले न्‍याय गरिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हे यरूशलेमका बासिन्‍दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्‍साफ गरिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमेश्वरले भन्नुभयोः “यरूशलेममा बस्ने मानिसहरू अनि यहूदाका मानिसहरू, म अनि मेरो दाखबारीको विषयमा सोच।