Isaiah 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बारीमा जङ्गली झार-पात त्‍यसलाई ढाक्‍ने गरी उम्रन दिनेछु। म दाखका बोट छाँट्‍नेछैनँ र जमिनमा कोदालो लाउनेहरूले भरिनेछ। म बादलहरूलाई पनि यहाँ झरी बर्साउन मनाइगर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्‍यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्‍यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्‌। त्‍यसमा पानी नपरोस्‌ भनेर बादललाई पनि म आज्ञा गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसलाई नछिमलेको र नगोडिएको उजाडभूमि बनाइदिनेछु; अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर, म बादललाई आज्ञा गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु। कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन। कसैले पनि खेतमा काम गर्ने छैन्। त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्। म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”