Isaiah 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको विनाश हुनेछ! तिमीहरूले किन्‍दै घरमाथि घर र खेतमाथि खेत थप्‍दै छौ। चाँडै अब अरूले बस्‍ने ठाउँ पाउनेछैनन् र देशमा तिमीहरू मात्र बास गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्‍कार तिमीहरूलाई, जसले केही जग्‍गा नरहने गरी घरसित घर, र खेतसित खेत जोड्‌छौ र तिमीहरू देशको बीचमा एकलै बस्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्‍कार तिमीहरूलाई, जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ; अनि खेतमा खेत जोड्छौ, र देशमा आफू मात्र बस्छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।