Isaiah 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले यसो भन्नुभएको मैले सुनेको छु, “यी ठूला राम्रा घरहरू सबै ध्वंस भई निर्जन हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभुले मैले सुन्ने गरी भन्नुभएको छ, “निश्चय नै ठूला-ठूला घरहरू उजाड़ हुनेछन्, र सुन्दर भवनहरू निर्जन हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेहले मैले सुन्ने गरी घोषणा गर्नुभएको छ: “निश्चय नै ठूला घरहरू उजाड हुनेछन्, सुन्दर भवनहरू निर्जन हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्।