Isaiah 50:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्‍ये, जसले परमप्रभुको आदर गर्दछौ र उहाँको सेवकको आज्ञा मान्‍दछौ, तिमीहरू हिँडेको बाटो साँच्‍चै अँध्‍यारो भए पनि परमप्रभुमाथि भरोसा राख्‍छौ र आफ्‍ना परमेश्‍वरमा भर पर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍ये कसले परमप्रभुको डर मान्‍छ र उहाँको दासका कुरा पालन गर्छ? ज्‍योतिविना अन्‍धकारमा हिँड्‌नेले परमप्रभुको नाउँमा भरोसा गरोस्‌ र आफ्‍ना परमेश्‍वरमा भर परोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमा कसले याहवेहको डर मान्छ र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ? अन्धकारमा हिँड्ने, जससित ज्योति छैन, याहवेहको नाममा विश्‍वास राखोस्, र उसको परमेश्‍वरमाथि भरोसा राखोस्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।