Isaiah 50:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुर्दाहरूको लागि शोक गरेंझैँ पारेर म आकाशलाई अँध्यारो पार्न सक्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आकाशलाई अन्धकारले ढाक्छु, र त्यसलाई भाङ्ग्रा ओढ़ाइदिन्छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आकाशलाई अन्धकारले ढाक्छु, र भाङ्ग्रालाई त्यसको ओढ्ने बनाउँछु।”
Nepali ERV (पवित्र बाइबल)
दुखमा लगाउने कालो भन्दा कालो लुगा जस्तै म आकाश अन्धकार बनाउन सक्छु।”