Isaiah 50:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई समझशक्ति दिनुभएको छ। मैले उहाँसित विद्रोह गरेको छैनँ, उहाँबाट हटेर गएको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ। म पछि हटिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ, म बागी भएको छैनँ; म पछि हटेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन।