Isaiah 51:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जो कैदमा परेका छन्, तिनीहरू चाँडै छुट्नेछन्, तिनीहरू लामो समयसम्म बाँच्नेछन् र आफूलाई चाहिए जति भोजन तिनीहरूले पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झुकेर लत्रक्क परेका कैदीहरू चाँड़ै मुक्त हुनेछन्। तिनीहरू झ्यालखानको खोरभित्र मर्नेछैनन्, न त तिनीहरूलाई खानेकुराको कमी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्; तिनीहरू आफ्ना खाडलहरूमा मर्नेछैनन्, न त तिनीहरूलाई रोटीको अभाव हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्। ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सडने छैनन्। ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।