Isaiah 51:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, म समुद्रलाई चलाउँदछु र त्यसका छालहरू गर्जन्छन्। मेरो नाम सर्वशक्तिमान् परमप्रभु हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्छ, र छालहरू गर्जन्छन्। उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले समुद्रलाई उथलपुथल गर्छ, र त्यसका छालहरू गर्जन्छन्; जसको नाम सेनाहरूका याहवेह हो।
Nepali ERV (पवित्र बाइबल)
“किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)