Isaiah 51:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँमाथि दोब्‍बर विपत्ति परेको छ, तेरो देश लडाइँले ध्‍वस्‍त भएको छ र तेरा मानिसहरू भोका छन्। तँलाई टिठ्याउने कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी दुई विपत्ति तँमाथि आइलागेका छन्‌— तँलाई कसले सान्‍त्‍वना दिन सक्‍छ? उजाड़ र नाश, अनिकाल र तरवार— कसले तँलाई सान्‍त्‍वना दिन सक्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी दुवै विपत्तिहरू तँमाथि आएका छन्— तँलाई कसले सान्त्वना दिन सक्छ? विध्वंश र सर्वनाश, अनिकाल र तरवार— कसले तँलाई सान्त्वना दिन सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
कष्टहरू दुइ वर्गमा यरूशलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध। तिमीहरू दुखमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्।