Isaiah 51:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमका दु:ख भोगिरहेका मानिसहरू हो, मतवालाजस्तै ढुन्मुनिंदै हिँड्नेहरू हो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण यो कुरा सुन्, तँ दु:खित र मात्तिएकी, तर दाखमद्यले त होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यो कुरा सुन्, तँ दुःखित र दाखमद्यविना मात्तिएकी होस्।
Nepali ERV (पवित्र बाइबल)
मलाई ध्यान देऊ, दुखी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।