Isaiah 51:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किराले खाएका लुगाझैँ तिनीहरू हराइजानेछन्! तर मैले दिने उद्धार सदासर्वदाको निम्‍ति हुनेछ, मेरो विजय सदाकालको निम्‍ति रहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। तर मेरो धार्मिकता सदाको निम्‍ति रहनेछ, मेरो उद्धार पुस्‍तादेखि पुस्‍तासम्‍मै।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्; अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्। तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ; मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू ऊन जस्तो हुन कीराहरूले तिनीहरूलाई खानेछन तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ। मेरो उद्धार सदा सर्वदा लगातार चलिरहनेछ।”