Isaiah 52:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेम, तँ बलियो बन् र फेरि महान् हो! हे परमेश्‍वरको पवित्र सहर, गौरवको पोशाक लगा। खतना नभएका र बिटुलिएकाहरू कहिल्‍यै तेरा मूल-ढोकाभित्र पस्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाग्, जाग्, ए सियोन, तेरो शक्ति धारण गर्‌। ए पवित्र सहर, यरूशलेम, आफ्‍नो महिमित पोशाक लगा। अब उप्रान्‍त खतना नभएका र बिटुलिएकाहरू फेरि तँभित्र आउनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सियोन, जाग्, जाग्, तेरो बल धारण गर्। हे पवित्र सहर यरूशलेम, तेरो महिमाको पोशाक लगा; खतना नभएकाहरू र अशुद्धहरू तँभित्र फेरि पस्‍नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
जाग! जाग! हे सियोन! आफै वस्त्र लगाऊ! आफ्नो शक्ति धारण गरेर पवित्र यरूशेलेममा उभ! मानिसहरू जो परमेश्वरको बाटोमा हिंड्न तयार भएनन तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन्। ती मानिसहरू शुद्ध र सफा छैनन्।