Isaiah 52:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू त्‍यसलाई देख्‍दा विचलित भएका थिए, त्‍यो यस्‍तो बेरूप भएको थियो कि मानिसजस्‍तो देखिंदैनथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी उसदेखि धेरै जना व्‍याकुल थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको चेहरा मानिसको भन्‍दा पनि कुरूप बनाइएको थियो—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो—
Nepali ERV (पवित्र बाइबल)
“तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।