Isaiah 52:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेम, उठेर धुलो टक्टक्या र आफ्नो सिंहासनमा बस्! ए सियोनका कैदी, तेरा बन्धनका साङ्लाहरू चुँडाल्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो धूलो टकटक्या। ए यरूशलेम, उठ् र सिंहासनमा बस्। हे कैदमा परेकी सियोनकी छोरी, तेरो घिच्रोको बन्धन फुकालिदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेम, तेरो धुलो टक्टक्या; उठ्, र सिंहासनमा बस्। हे सियोनकी कैदी छोरी तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्।
Nepali ERV (पवित्र बाइबल)
धूलो टक्टकाऊ। आफ्ना आश्चर्य पोषाकहरू लगाऊ! यरूशलेम, सियोनको छोरी, तिमी कैदी थियौ। तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए।