Isaiah 52:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “जसरी तिमीहरू कमारा-कमारी हुन सित्तैंमा बेचियौ, त्यसरी नै रूपियाँबिना तिमीहरू छुटाइनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरू सित्तैँमा बेचियौ, र तिमीहरू रुपियाँविनै छुटाइनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्नुहुन्छ: “तँ सित्तैँमा बेचिएकी थिइस्, र तँ रकमविना नै छुटाइनेछस्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू पैसाकोलागि बेचिएनौ। यसकारण म तिमीहरूलाई मुक्त पार्न पैसाको प्रयोग गर्ने छैन्।”