Isaiah 52:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउँदो दिनमा म परमेश्‍वर हुँ अनि तिमीहरूसित बोलेको छु भनी तिमीहरूले स्‍वीकार गर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्‍नेछ। तिनीहरूले त्‍यो दिन जान्‍नेछन्‌ कि अघि देखि भन्‍ने मै हुँ। हो, त्‍यो म नै हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्; यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी त्यस दिन तिनीहरूले जान्‍नेछन्। हो, त्यो म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”