Isaiah 53:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब जे हामी बयान दिन्‍छौं, त्‍यो कसले विश्‍वास गर्छ र? यस कुरामा परमप्रभुको हात छ भनी कसले देख्‍ला र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ?
Nepali ERV (पवित्र बाइबल)
हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?