Isaiah 54:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरा बुर्जाहरू लालमणिले बनाउनेछु, तेरा मूल-ढोकाहरू आगोझैँ बल्‍ने बहुमूल्‍य पत्‍थरहरूले र तेरा चारैपट्टिका पर्खाल रत्‍नहरूले बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्‍कने रत्‍नहरूले तेरा मूल ढोका र बहुमूल्‍य रत्‍नहरूले तेरा सारा पर्खाल बनाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरा सुरक्षा पर्खालहरू लालमणिले, तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले, र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जडनेछु।