Isaiah 54:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍याय र धर्मले तँ बलियो बन्‍नेछस्, अत्‍याचार र डरबाट तँ निडर रहनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकतामा तँ स्‍थापित हुनेछस्‌। अत्‍याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्‍यो तेरो नजिक आउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ धार्मिकतामा स्थापित गरिनेछस्: अत्याचार तँबाट टाढा रहनेछ; तँ कुनै कुरामा डराउनुपर्नेछैन। आतङ्क टाढा हटाइनेछ, र त्यो तेरो छेउ पर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
तिमी धार्मिकतामाथि निर्माण हुनेछौ। यसैले तिमी सुरक्षित हुनेछौ। केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्। तिमी डराई रहनु पर्नेछैन्।