Isaiah 54:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही तँमाथि आइलाग्‍यो भने त्‍यो मैले गराएको हुनेछैनँ, तेरो विरुद्धमा लडाइँ गर्ने तँसित हार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले तँलाई आक्रमण गरे तापनि त्‍यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्‍यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन; तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन। यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ।