Isaiah 54:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ बास गर्ने पाल बढा, तेरा पाल सङ्कोच नमानी फैला, त्‍यसका डोरीहरू लामा-लामा गर्‌ र किलाहरू बलिया बना।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्‍का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरो पालको ठाउँ बढा, आफ्नो पालको पर्दाहरू तन्का, बाँकी नराख्; तेरा डोरीहरू लामो पार्, तेरा किलाहरू बलियो पार्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका डेरालाई ठूलो बनाऊ, तिमीहरूका ढोकाहरू फराकिलो पार। तिमीहरूको घर बढाउन नरोक। तिम्रा डेरा ठूलो र बलियो बनाऊ।