Isaiah 54:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चारैपट्टि तैँले आफ्नो सिमाना फैलाउँनेछस्, अहिले अरू जातिका हातमा परेका जमिन तेरा मानिसहरूले लिनेछन्। अहिले उजाड भएका सहरहरू मानिसहरूले भरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्; तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्; अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तिमीहरू एकदम बडी हाल्नेछौ। तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्, तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए।