Isaiah 55:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू आनन्दसाथ बेबिलोनबाट बिदा हुनेछौ, शान्तिसित तिमीहरू सहरबाट बाहिर निकालिनेछौ। डाँडा-पर्वतबाट गीतको गुन्जन? फुटाई निस्कनेछ र सबै रूखहरू आनन्दले चिच्च्याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डोर्याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू आनन्दमा जानेछौ, र शान्तिमा डोर्याइनेछौ; पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु जोडसित गीत गाउनेछन्; अनि वनका रूखहरूले ताली बजाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।