Isaiah 56:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मताहाहरू भन्छन्, ‘दाखमद्य लिऔं’ र ‘सकेसम्म पिऔं। भोलिको दिन आजभन्दा अझ राम्रो हुनेछ’!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू हरेक भन्छन्, “आओ, मलाई दाखमद्य ल्याउन देओ! हामी कडा मद्य खूब पिऔं! भोलि पनि आजको दिनझैँ हुनेछ अथवा आजभन्दा अझ राम्रो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ! हामी लट्ठ हुने गरी मद्यपान गरौँ! अनि भोलि आजको दिनजस्तै हुनेछ, झन् राम्रो हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू भन्नेछन्, “आऊ म केही मद ल्याउनेछु अनि हामीले केही निगार पनि लिनु सक्नेछौ। भोलि हामीले यस्तै गर्ने छौ किनभने हामीसँग यस्तो प्रशस्ती छ।”