Isaiah 56:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुका प्रजासित मिल्न आएको विदेशीले यसो भन्नुहुँदैन, “परमप्रभुले मलाई आफ्ना प्रजादेखि छुटाउनुहुनेछ।” नपुंसकले मैले बच्चा जन्माउन सक्दिनँ नभनोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुसँग आफूलाई बन्धनमा बाँधेको कुनै विदेशीले यसो नभनोस्, “निश्चय नै परमप्रभुले मलाई आफ्नो प्रजाबाट अलग गर्नुहुनेछ।” कुनै पनि नपुंसकले यस्तो उजूर नगरोस्, “हेर, म त सुकेको रूख हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्, “याहवेहले मलाई निश्चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।” कुनै नपुंसकले यस्तो नभनोस्, “म त एउटा सुकेको रूख मात्र हुँ!”
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू जो यहूदी होइनन् आफै परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ।”