Isaiah 56:4 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तो मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तैँले विश्रामको दिन मानेर मेरो आदर गरिस्, मैले मन पराएका काम गरिस् र मेरो करारमा विश्‍वासयोग्‍य रहिस् भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा शबाथहरू पालन गर्ने, मलाई इच्‍छा लागेको काम गर्ने, र मेरो करारलाई दृढ़तापूर्वक समात्‍ने नपुंसकहरूलाई
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्‍नुहुन्छ: “मेरा शब्बाथहरू पालन गर्ने, मैले मन पराएका कुराहरू चुन्‍ने, र मेरो करारमा स्थिर बस्‍ने नपुंसकहरूका निम्ति—