Isaiah 56:5 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो मन्‍दिरमा र मेरा प्रजाहरूका बीचमा तेरो नामको सम्‍झना गरिनेछ। त्‍यो सम्‍झना तेरा छोरा-छोरी भएका भन्दा पनि धेरै दिनसम्‍म रहनेछ। तेरो नाम कहिल्‍यै मेटिनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो मन्‍दिर र त्‍यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्‍दा पनि अझ असल स्‍मारक तुल्‍याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्‍यै नकाटिने अनन्‍तको नाउँ दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु; र तिनीहरूलाई अझ असल नाम दिनेछु। म तिनीहरूलाई कहिल्यै नमेटिने अनन्तको नाम दिनेछु।