Isaiah 56:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले विदेशी जातिहरूलाई जङ्गली जनावरझैँ आएर उहाँका प्रजालाई नाश पार्न आदेश दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मैदानका सबै पशु हो, आओ। हे वनका सबै पशु हो, आएर खाओ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मैदानका सबै पशुहरू हो, आओ! हे वनका सबै पशुहरू हो, खानलाई आओ!
Nepali ERV (पवित्र बाइबल)
जङ्गलमा भएका जङ्गली जानवरहरू, आउँछन् र खान्छन्।