Isaiah 57:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी जे गर्दछौं, ठीक छ भनी तिमीहरू ठान्छौ तर म तिमीहरूको चाला उदाङ्गो पार्नेछु र तिम्रा कामहरूले तिमीहरूलाई सहायता गर्न सक्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको धार्मिकता र तिमीहरूका काम म खुलस्त गर्नेछु, र तीबाट तिमीहरूलाई केही लाभ हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु, तर यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूका असल कार्यहरू बारेमा अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थें, तर ती सबै निरर्थक हुन्छन्।