Isaiah 57:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मेरा मानिसहरूलाई जीवन दिएँ र सदाकालको निम्ति म तिनीहरूसित रिसाउने र तिनीहरूलाई दोष दिइरहनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सधैँ दोषी ठहराउनेछैनँ, र म सधैँ क्रोधित हुनेछैनँ, नत्रता मेरो सामुन्ने मानिसको आत्मा शिथिल हुनेथियो— मैले सृष्टि गरेको मानिसको सास।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म सदाको निम्ति दोष दिइरहनेछैनँ, न त सधैँ रिसाउनेछु; किनकि त्यसो गर्दा मानिसको आत्मा, मैले सृष्टि गरेको मानिसको सास, मेरो सामु शिथिल हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म सर्वदा लडाइँ गर्ने छैन्। म सँधै नै क्रोधित भई रहन्न। यदि म लगातर क्रोधित भई रहें भने मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन्।