Isaiah 57:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिमीहरूलाई निको पार्नेछु। म तिनीहरूलाई अगुवाइ र सहायता दिनेछु, विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त्‍यसका चालहरू देखें, तर त्‍यसलाई म निको पार्नेछु। म त्‍यसलाई डोर्‍याउनेछु, र फेरि सान्‍त्‍वना दिनेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले त्यसका चालहरू देखेको छु, तर म त्यसलाई निको पार्नेछु; म त्यसलाई डोर्‍याउनेछु, र त्यसको चैन त्यसकहाँ फर्काइल्याउनेछु;
Nepali ERV (पवित्र बाइबल)
इस्राएल कहाँ गयो, मैले देखें। यसकारण मैले उसलाई क्षमा दिएँ। मैले उसलाई सान्त्वना दिएँ अनि उसलाई स्वास्थ्य पार्ने शब्दहरू भने। त्यसपछि ऊ र उसका मानिसहरूले उदासी अनुभव गरेनन्।