Isaiah 57:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सबैलाई, टाढा र नजिकका सबैलाई शान्ति दिँदछु! म मेरा प्रजालाई निको पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्पन्न गराउनलाई। टाढ़ा र नजिक बस्ने दुवैलाई शान्ति होस्, शान्ति,” परमप्रभु भन्नुहुन्छ। “म तिनीहरूलाई निको पार्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्टि गरिदिनेछु।” याहवेह भन्नुहुन्छ, “नजिक र टाढा भएकाहरूलाई शान्ति! शान्ति! अनि म तिनीहरूलाई निको पार्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई मैले एक नयाँ वचन सिकाए ‘शान्ति’ मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।