Isaiah 57:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे टुनामुना गर्नेहरूका छोरा-छोरीहरू, व्यभिचारीहरूका र वेश्याहरूका सन्तानहरू हो, तिमीहरू न्यायको निम्ति यहाँ आओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर हे झँक्रेनीका छोराहरू, र व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर हे टुनामुना गर्ने स्त्रीका सन्तान, व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ!
Nepali ERV (पवित्र बाइबल)
“बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ। तिम्रो पिता व्यभिचारका दोषी छन्। अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे।