Isaiah 57:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले कसलाई ठट्टा गर्दछौ? तिमीहरू झूट बोल्नेहरूले कसको गिल्ला गर्दछौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू कसलाई ठट्टा गर्दैछौ? तिमीहरू कसका विरुद्धमा मुख बाउँदै जिब्रो निकाल्दैछौ? के तिमीहरू बागीहरूका सन्तान होइनौ र, झूटाका छोराछोरीहरू?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू कसलाई गिल्ला गर्दछौ? कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ? के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू पापी र झूटो बेस्ने नानीहरू हौ। तिमीहरूले मसँग ठट्टा गर्यौ। तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो। तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ। तिमीहरू विप्लवीका नानीहरू हौ।