Isaiah 57:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू अग्‍ला पहाडहरूमा बलि चढाउन र स्‍त्री-सम्‍भोग गर्न जान्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अल्‍गो र उच्‍च डाँड़ामा तिमीहरूले आफ्‍नो ओछ्यान बनाएका छौ। त्‍यहाँ तिमीहरू आफ्‍ना बलिदान चढ़ाउन गयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ; तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ र ती ठाँहरूमा बलि चढाउँछौ।