Isaiah 58:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “चर्को सोरले कराओ! मेरा प्रजा इस्राएललाई तिनीहरूका पापबारे भन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“चर्को गरी करा, नथाम्‌। तुरहीको आवाज जस्‍तै उच्‍च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उच्‍च सोरले करा, चुप लागेर नबस्। तुरहीको जस्तै तेरो सोर उचाल्। मेरो प्रजालाई तिनीहरूका विद्रोह र याकोबका घरानालाई तिनीहरूका पाप घोषणा गरिदे।
Nepali ERV (पवित्र बाइबल)
तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकनँ चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।