Isaiah 59:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे परमप्रभु, तपाईंको विरुद्धमा हामीले गरेका अपराध धेरै छन्। हाम्रा पापले हामीलाई दोष दिँदछन्, यी सबै कुरा हामी थाहा पाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हाम्रा अपराध तपाईंको दृष्टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्वीकार गर्दछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हाम्रा अपराधहरू तपाईंको दृष्टिमा धेरै छन्, र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराधहरू सधैँ हामीसँग छन्, र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ:
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने हामीले धेरै पल्ट गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।