Isaiah 59:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदारी यति थोरै छ कि दुष्‍कर्म छोड्‍ने अरूको शिकार बन्‍दछ।” परमप्रभुले यी सबै देख्‍नुभएको छ र न्‍याय नभएकाले उहाँ दु:खी हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सत्‍यता कहीँ पनि पाइँदैन, र दुष्‍टदेखि अलग बस्‍ने जोसुकै पनि शिकार बन्‍छ। परमप्रभुले हेर्नुभयो, र न्‍याय रहेन भनेर उहाँ रिसाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सत्यता कहीँ पनि पाइँदैन, र दुष्‍टतादेखि अलग बस्‍ने जोसुकै पनि शिकार हुन्छन्। याहवेहले देख्नुभयो, र न्याय हुँदै नभएकोले उहाँलाई दुःख लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए। परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्। परमप्रभुले ती सबै मन पराउनु भएन।