Isaiah 59:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहाँ तिमीहरू हुन्छौ, त्यहाँ सुरक्षा हुँदैन। तिमीहरू जे गर्छौ, अन्याय गर्छौ। तिमीहरू बाङ्गो बाटो लिन्छौ र त्यो बाटोमा हिँड्ने कोही पनि सुरक्षित हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू शान्तिको बाटो चिन्दैनन्, र तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्गहरू बाङ्गा-टेढ़ा बनाएका छन्। त्यसबाट हिँड्ने कसैले शान्तिलाई जान्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू शान्तिको मार्ग जान्दैनन्; तिनीहरूका मार्गमा न्याय छैन। तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्; त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।