Isaiah 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यहाँका मानिसहरूलाई टाढा खेद्‌नेछु र सारा देश उजाड पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्‍म परमप्रभुले हरेक मानिसलाई टाढ़ा पठाउनुहुन्‍न, र पूर्ण रूपमा देश परित्‍याग गरिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्‍न, र देश पूर्ण रूपले त्यागिँदैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ।