Isaiah 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले यसो भन्‍नुभएको मैले सुनें, “म कसलाई पठाऊँ? हाम्रो सन्‍देशवाहक को हुने हो?” मैले जवाफ दिएँ, “म जानेछु! मलाई पठाउनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले यसो भन्‍ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?” यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”