Isaiah 60:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेम, उठ् र घामझैँ चम्‍की; परमप्रभुको गौरव तँमाथि चम्‍किरहेको छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उठ्, प्रकाशमान्‌ हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ, र याहवेहको महिमा तँमाथि उदाएको छ।
Nepali ERV (पवित्र बाइबल)
“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।