Isaiah 60:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा शोकका दिनको अन्‍त हुनेछ, म परमप्रभु घाम र जूनभन्दा अझ दिगो रहने तेरो सदाकालको ज्‍योति हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो सूर्य फेरि कहिल्‍यै अस्‍ताउनेछैन, र तेरो चन्‍द्रमा पनि घट्‌नेछैन। परमप्रभु तेरो सदाको ज्‍योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्‍त्‍य हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन, र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा दुःखका दिनहरू समाप्‍त हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“तिम्रो ‘सूर्य’ कहिल्यै अस्ताउने छैन फेरि तिम्रो ‘चन्द्रमा’ कहिल्यै अन्ध्यारो हुनेछैन फेरि। किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ।