Isaiah 60:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जाति तेरो ज्योतितिर आउनेछन् र राजाहरू तेरो नयाँ दिनको मिरमिरे उज्यालोतिर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जातिहरू तेरो प्रकाशमा आउनेछन्, र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।