Isaiah 60:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चारैतिर तेरा आँखा उठा र के भइरहेको छ, सो हेर्‌। मानिसहरू तँकहाँ आउन भेला हुन्‍छन्! तेरा छोराहरू टाढा-टाढाबाट आउनेछन् र छोरीहरूलाई सानी नानीझैँ बोकेर ल्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्‍मा भएर तँकहाँ आउँछन्‌। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्‍याइन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तेरा आँखा उठाएर चारैतिर हेर्: सबै भेला भएर तँकहाँ आउँछन्; तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।