Isaiah 62:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको निम्‍ति तँ एउटा सुन्‍दर मुकुटझैँ हुनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्‍वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीलाई देखेर अत्यन्त र्गवित हुनु हुनेछ। तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ।